विचार/ब्लग

ग्रहण लागेको राजनीतिः बेमौसमी तालमेल,ओझेलमा आदर्श

यो साल चुनावी वर्ष हो । स्थानीय, प्रदेश र संघ तीनै तहको निर्वाचन यसै वर्षभित्र सम्पन्न गर्नुपर्नेछ । संविधानले निर्धारण गरेको निर्वाचन प्रणालीका कारणले कुनै पनि दल एक्लै भिडेर बहुमत प्राप्त गर्ने अवस्था छैन...

पुरा पढ्नुहोस
व्यवस्थाको जग स्थानीय निर्वाचन

यतिबेला स्थानीय तह चुनावबारे छलफल र तयारी भइरहेको देखिन्छ । स्थानीय तह चुनाव हुँदैछ कि गाउँ÷ नगर सभाको चुनाव हुँदैछ ? वा गाउँ÷कार्यपालिकाको चुनाव हुँदै छ कि गाउँ÷नगर व्यवस्थापिकाको चुनाव हुँदैछ ? स्थानीय कार्यपालिका...

पुरा पढ्नुहोस
अर्थतन्त्रमा सस्तो राजनीति

पुँजीगत खर्च नभएको कारणले पनि लगानी योग्य पुँजीमा प्रभाव परेको हो । यी सबैको गठजोडको रूपमा एकैचोटी सरकारमाथि मार परेको छ । राजनीति खराब हुँदैन । तर, यसलाई सञ्चालन गर्ने पद्धत्तिले यसको अर्थलाई पनि मजबुत...

पुरा पढ्नुहोस
प्रशासकलाई प्रश्न– आफैं भ्रष्ट र अनैतिक बन्ने कि सुधार्ने ?

निजामती प्रशासन स्थायी सरकार हो । स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन निकम्मा हुन गएमा त्यो देशले अभूतपूर्व संकटको सामना गर्नुपर्ने तथ्यलाई अस्वीकार गर्न सकिँदैन । अहिले नेपालले त्यस्तै संकट बेहोर्नुपर्ने दुःखदायी अवस्था आउन...

पुरा पढ्नुहोस
जवाफदेहिता बढाउने प्रयास

प्रशासनिक ढिलासुस्ती हटाउन निर्णय सरलीकरण, डिजिटल निगरानी र कार्यावस्था सहजीकरण आवश्यक छ । सार्वजनिक प्रशासनको कार्यसम्पादन स्तरका आधारमा नै कुनै पनि मुलुकको विकास र सुशासनको स्तर निर्धारण हुन्छ । स्थायी सरकार (डे अफ दि गभन्र्मेन्ट)का रूपमा...

पुरा पढ्नुहोस
देश कब्जा गर्ने घातक बाटोमा गठबन्धन

सर्वोच्च अदालतका पाँच जना न्यायाधीशको परमादेश अनुसार बनेको सत्ता गठबन्धनले देश कब्जाको घातक बाटो अवलम्बन गरेको छ । स्थानीय निर्वाचन नजिकिँदै गर्दा र संघीय निर्वाचनका लागि आठ महिना समय बाँकी रहँदा गठबन्धनका शीर्ष नेताहरु...

पुरा पढ्नुहोस
प्रतिशोधमा अर्थमन्त्री शर्मा

मुलुकको अर्थतन्त्र तहसनहस हु“दै जानुमा गभर्नर होइन, स्वयं अर्थमन्त्री जिम्मेवार छन् । नेपालीमा भनाइ छ– कि आफैंं जान्नु कि भनेको मान्नु ! आफू पनि नजान्ने र भनेको पनि नमान्ने व्यक्ति अर्थमन्त्री प¥यो भने देशको अवस्था कस्तो...

पुरा पढ्नुहोस
गठबन्धनको भारी

अस्वाभाविक र कृत्रिम गठबन्धन कसलाई कुन स्वार्थले चाहिएको हो भन्नेमा कार्यकर्ता एवं मतदाता अन्योलग्रस्त छन् । आसन्न स्थानीय तहको मात्र होइन, आगामी वर्ष हुने प्रदेश र संघीय संसद्को निर्वाचन समेत हुँदैछ । सोका लागि हालका...

पुरा पढ्नुहोस
संघीयताको शासकीय अभ्यास

जुनसुकै देशको सरकारले त्यस देशका नागरिकको सर्वाङ्गीण हित तथा सर्वपक्षीय समुन्नतिका लागि अमुक शासकीय प्रणाली अवलम्बन गरेको हुन्छ । ती शासकीय प्रणालीमध्ये संघीयता पनि शासन सञ्चालनको एउटा तरिका हो । संघीयता राज्यका आन्तरिक सीमा...

पुरा पढ्नुहोस
पहिले शिक्षा सुधारौं अनि अरू सुध्रिन्छ

शिक्षा जीवनको मेरुदण्ड हो । समाज सुधारको सम्वाहक हो । देश विकासको आधार हो । जग हो । मानव सभ्यताको विकास क्रममा आजको २१ आंै शताब्दीसम्म आइपुग्दा जेजस्ता मानव निर्मित उपलब्धिहरू हासिल भएका छन्,...

पुरा पढ्नुहोस